‘लैङ्गिक भेदभावविना समानुपातिक समावेशी सिद्धान्त लागू भएको छ’

 फागुन २४, २०७९

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश, विदेशमा रहेका सम्पूर्ण नारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानले लैङ्गिक भेदभावविना राज्यका…

भूकम्पपछि गाउँ फर्किए व्यावसायिक कृषिमा रमाउँदै राई दम्पती

 फागुन २४, २०७९

खोटाङ । लामो समयदेखि काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा…

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

 फागुन २४, २०७९

काठमाडौँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी…

सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन छुट्टै कानुनसहित नियमन गर्न आवश्यक

 फागुन २४, २०७९

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र थप समस्यामा पर्न नदिन कानूनी सुधार र नियामकीय कडाइ आवश्यक रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कुन० ले आजदेखि…

महिला सशक्तिकरण जनयुद्ध र जनआन्दोलनको प्रतिफल : कर्णाली प्रदेश प्रमुख

 फागुन २४, २०७९

कर्णाली प्रदेशप्रमुख तिलक परियारले जनयुद्ध र जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले देश–विदेशमा रहेका समग्र…

महिला हाफ खुल्ला म्याराथनको उपाधि न्यौपानेलाई

 फागुन २४, २०७९

तेस्रो महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौँकी पूर्णलक्ष्मी न्यौपानेले चुम्नुभएको छ । व्यास नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित म्याराथनमा कूल सहभागी ६४ धावकलाई पछि…

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

 फागुन २४, २०७९

टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाले धापासी स्वास्थ्यचौकी र ग्रीनलाइफ हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको…

स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री

 फागुन २४, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाठेघर र स्तनमा हुने क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमका रूपमा अघि बढाइने बताउनुभएको छ । आज यहाँ ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रमलाई…

सूचना प्रविधिमा महिलाको पहुँच विस्तार गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

 फागुन २४, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ । मन्त्री शर्माले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक…

महिलामाथि हुने दुव्र्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ : अध्यक्ष ओली

 फागुन २४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको छ । एक…

लोकप्रिय