स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी

 चैत १५, २०७९

भरतपुर, १५ चैत : चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’९एक्सन बेस लर्निङ० मा पठनपाठन सुरु…

भारतीय तरकारीमा निर्भर भान्सा

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य…

बेलायतका नरेशको स्वागतमा जर्मनी

 चैत १५, २०७९

बर्लिन, १५ चैत : बेलायतका राजा चाल्र्स तृतीय जर्मनीको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ…

अमेरिका जाने प्रयासमा रहेका चालीस आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु

 चैत १५, २०७९

सिउडाड जुआरेज, १५ चैत : मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत…

Five stranded Nepali youths allegedly live like prisoners in Malaysia

 चैत १५, २०७९

Khotang, March 29 : Five Nepali youths including two from Khotang have been reportedly left stranded in Malaysia for the past five months. It is said they reached there in…

हास्यविधाका चलचित्र दर्शकको रोजाइमा

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा…

मन्त्रालय भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गियो

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बिहान बसेको गठबन्धन बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।…

एसिसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

 चैत १५, २०७९

काठमाडौँ, १५ चैत : नेपाल क्रिकेट सङ्घ क्यान ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल एसिसीको…

भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

 चैत १५, २०७९

चितवन, १५ चैत : भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर…

कर्णालीमा भोलि बिदा

 चैत १५, २०७९

कर्णाली, १५ चैत ; कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी ९राम नवमी०का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक…

लोकप्रिय