Osho Mahotsav to be organised on occasion of New Year’s Day tomorrow
Kathmandu, April 13 : Osho Mahotsav, an event featuring meditation and yoga sessions, is to be organised at Tundikhel in the federal capital tomorrow on the occasion of the Nepali…
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
नवलपरासी, ३० चैत : नवलपरासी बर्दघाट सुस्ता पश्चिम सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील…
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी
काठमाडौँ, ३० चैत : सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ…
Brief rain likely in one or two places of hilly region in Koshi, Bagmati and Gandaki today
Kathmandu, April 13 : At the moment the country is under the partial influence of local as well as Westerly winds. According to the Meteorological Forecasting Division, the weather will…
जीप दुर्घटनाका मृतकको शव परीक्षण हुनसकेन
बैतडी, ३० चैत : बैतडीमा मङ्गलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन् । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म…
सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति रवि लामिछाने
दमौली, ३० चैत : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा…
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुन : निर्वाचन हुने
काठमाडौँ, ३० चैत : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५०…
पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण
भोजपुर, ३० चैत : यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण…
Madhyapur Thimi Municipality gives four-day public holiday for Bisket Jatra festival
Bhaktapur, April 13 : Madhyapur Thimi municipality has announced four days of public holiday starting from today on the occasion of New Year. The municipality decided to give public holiday…
प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल
काठमाडौँ, ३० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र…






