स्मार्ट टेलिकम प्रालि स्वतः खारेज

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सूचना प्रकाशित…

बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स

 बैशाख २०, २०८०

सिमकोट, २० वैशाख : हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख…

सुडान सङ्घर्षः भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

 बैशाख २०, २०८०

जुबा, दक्षिण सुडान, २० वैशाख : सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले…

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले बसाइँसराइ रोक्नेछ : मुख्यमन्त्री कार्की

 बैशाख २०, २०८०

मोरङ, १९ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले बसाइँसराइ रोक्ने बताउनुभएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई…

पहरी नमुना बस्ती हस्तान्तरण

 बैशाख २०, २०८०

सर्लाही, २० वैशाख : सर्लाहीको बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर…

विचाराधिन सञ्चारसँगसम्बन्धित विधेयकका सम्बन्धमा छलफल गर्न प्रतिबद्ध छुः सभामुख

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख: सभामुख देवराज घिमिरेले संसद्मा विचाराधिन सञ्चारसँग सम्बन्धित विधेयकका सम्बन्धमा प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर सङ्घ संस्था र सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व…

‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम लोकप्रिय बन्दै

 बैशाख २०, २०८०

जलेश्वर, २० वैशाख : महोत्तरीका गाउँ–गाउँमा पछिल्लो दुई महिनादेखि चलिरहेको ‘अल्पसङ्ख्यकसँग प्रहरी’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । वर्षांैैदेखि न्याय, कानुन, प्रहरी, प्रशासनसम्बन्धी जानकारीको अभावमा विभिन्न समस्या झेल्दै आएका जिल्लाका…

एक हजार आठ सयले बढ्यो सुनको मूल्य

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ…

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

 बैशाख २०, २०८०

संयुक्त राष्ट्रसङ्घ, २० वैशाख : संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मङ्गलबार राति गरिएको…

योजना छनोट गर्न स्थानीय तहमा छलफल गरिँदै

 बैशाख २०, २०८०

टीकापुर, २० वैशाख : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको योजना छनोटका लागि स्थानीय तहमा छलफल सुरुआत गरेको छ । यसका लागि उसले कैलालीको टीकापुरमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा…

लोकप्रिय