दुई नेपाली चलचित्र प्रदर्शनमा
काठमाडौँ, ५ जेठ : शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित…
दक्षिण एशियाली क्षेत्रका पत्रकारिताका चुनौतीबारे सम्मेलन
आगरा भारत, ५ जेठ : दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक…
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु
डुम्रे, ५ जेठ : पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१…
अठार उद्योगमा १२ करोड लगानी
घोराही, ५ जेठ : दाङमा शुद्ध पिउने पानी बजारमा पुर्याउने उद्देश्यले १८ वटा खानेपानी उद्योग सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योगअन्तर्गत व्यवसायीले रू ११ करोड ९९ लाख ४७…
रोशीका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित
बनेपा, ५ जेठ : रोशी गाउँपालिकाले ज्येष्ठ नागरिको निःशुल्क स्वास्थ्य बीमा अभियान सञ्चालन गरेपछि यहाँका नागरिकको स्वास्थ्य बीमातर्फ आकर्षण बढेको छ । उक्त गाउँपालिकाले यसै आर्थिक वर्षमा ६० वर्षभन्दा माथिका…
सामाजिक जागरण सम्मान बमकुमारी बुढामगरलाई प्रदान गरिने
काठमाडौँ, ५ जेठ : आदिवासी समुदायको चेतना विस्तारमा अभियान चलाउनुभएकी बमकुमारी बुढामगर रोल्पालाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले उहाँलाई विसं २०८० को…
सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदै
सुदूरपश्चिम, ५ जेठ : मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदैछ । प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित…
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
मनिला, ५ जेठ : एशियाली विकास बैंक एडिबीले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।…
Yarshagumba picker dies in Darchula
Darchula, May 19 : A person, who was collecting Yarshagumba at Kunti of Byas Rural Municipality-1 in Darchula district, died after being hit with a stone that fell from the…
पदमार्गमा जोडिँदै धारापानी
कञ्चनपुर, ५ जेठ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थीत पर्यटकीय मार्ग धारापानीमा पद्माग निर्माणको कार्य अगाडी बढाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण भइरहेको छ । आन्तरिक तथा बाह्य…






