सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

 जेठ ०७, २०८०

भक्तपुर, ७ जेठ : विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा…

नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : सङ्घीय संसद्मा गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ…

गोकर्णेश्वर उपमेयर कपको उपाधि चन्द्रागिरिलाई

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : शङ्खडोल कराँते एकेडेमीको आयोजनामा सञ्चालन भएकोे प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि चन्द्रागिरि डोजोले जितेको छ । तीन स्वर्ण, दुई रजत र चार कास्य…

Government’s policies, programmes beyond reality: UML Chair Oli

 जेठ ०७, २०८०

Kathmandu, May 21 : CPN (UML) Chair KP Sharma Oli has said the government policies and programmes presented for the upcoming fiscal year 2023/24 are beyond reality. Airing his views…

बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

 जेठ ०७, २०८०

बुटवल, ७ जेठ : बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ मा पर्ने ऐतिहासिक…

राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

 जेठ ०७, २०८०

कर्णाली, ७ जेठ : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिनुभएको छ । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा…

नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन…

रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु

 जेठ ०७, २०८०

सान साल्भाडोर, ७ जेठ : मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा…

नीति तथा कार्यक्रम यथार्थपरक छैन : ओली

 जेठ ०७, २०८०

काठमाडौँ, ७ जेठ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ । यही जेठ ५…

सरकारलाई ओलीको चेतावनी : दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ

 जेठ ०७, २०८०

काठमाडौं, ७ जेठ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबार…

लोकप्रिय