प्रकृति तथा नदी संरक्षणमा चासो बढ्दै
महोत्तरी, १२ जेठ : यहाँ प्रकृति एवम् नदी अधिकार संरक्षणबारे चासो बढेको छ । जिल्लामा रहेका नदी तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले जिल्लाका सङ्गठित सङ्घसंस्था तथा नागरिकले ‘प्रकृति एवम्…
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान
काठमाडौँ, १२ जेठ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी…
पर्यटकको पर्खाइमा गाईखर्क ताल
गलेश्वर, १२ जेठ : दाङ खोलाको सिरान र थाप्ले पहाडको काखमा जङ्गलको बीचमा रहेको म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको गाईखर्क ताल पर्यटकको पर्खाइमा रहेको छ । हाडिस खोलाको छेवैमा रहेको…
कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
नवलपुर, १२ जेठ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र…
सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ
काठमाडौँ, १२ जेठ : कीर्तिमानी आरोही कामीरिता शेर्पाले जारी वसन्त ऋतुमा मात्रै दुईपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेसँगै यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । यसअघि सबैभन्दा बढी २६ पटकसम्म सगरमाथा…
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
काठमाडौँ, १२ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको विधानबमोजिम…
पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते
इस्लामावाद, १२ जेठ : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको…
अवतरणका क्रममा विमानको ढोका खुलेपछि…
सोल, १२ जेठ : विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण…
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
काठमाडौँ, १२ जेठ : डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार,…
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
काठमाडौँ, १२ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति…






