उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

 साउन २४, २०८२

काठमाडौँ, २३ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ ।…

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

 साउन २४, २०८२

काठमाडौँ, २३ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ…

रुस र भारतले पुटिन–मोदी वार्ताका लागि मिति तय गर्नेः मिडिया

 साउन २४, २०८२

मस्को, २३ साउन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको नयाँ वार्ताको समय निर्धारण गर्न मस्को र नयाँदिल्लीका लागि महत्त्वपूर्ण रहेको रूसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुलाई…

अमेरिकी कर विवादबीच पुटिन र भारतीय सुरक्षा प्रमुखबीच भेटवार्ता

 साउन २४, २०८२

मस्को, २३ साउन : वासिङ्टनले मस्कोको तेल खरिदमा कर वृद्धि गरेको एक दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

 साउन २४, २०८२

चितवन, २३ साउन : शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास…

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

 साउन २४, २०८२

रसुवा, २३ साउन : गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको…

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

 साउन २४, २०८२

बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको…

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

 साउन २४, २०८२

तुर्कमेनिस्तान, २३ साउन : तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट…

प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पु-याएको खबरप्रति चिन्ता व्यक्त

 साउन २४, २०८२

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु¥याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको…

करेन्ट लागेर किसानको मृत्यु

 साउन २४, २०८२

राजविराज (सप्तरी), २३ साउन : आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब…