राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ

 भदौ १३, २०८२

खोटाङ, १३ भदौ : जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा…

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा वेपत्ता

 भदौ १३, २०८२

काभ्रेपलाञ्चोक, १३ भदौ : पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छभने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक…

गर्मी छल्न कोप्रे झरना

 भदौ १३, २०८२

म्याग्दी, १३ भदौ : बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् ।…

सुदूरपश्चिममा गौरापर्व सुरु : पहिलो दिन घरघरमा विरुडा राखियो

 भदौ १२, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १२ भदौ : सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत्…

मनोहरा खोलाको बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

 भदौ १२, २०८२

भक्तपुर, १२ भदौ : चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१…

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

 भदौ १२, २०८२

जिनेभा, १२ भदौ : संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएका छन् । उहाँहरूले…

जापानिज इन्सेफलाइटिसबाट १०३ संक्रमित, पर्सामा दुई बिरामी भेटिए

 भदौ १२, २०८२

काठमाडौँ, १२ भदौ : देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३…

‘प्राविधिक शिक्षा सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यम’

 भदौ १२, २०८२

पाटन (ललितपुर), १२ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षालाई राज्यले सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन…

‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क

 भदौ १२, २०८२

गण्डकी, १२ भदौ : पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ । एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६…

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको अवरोध हटाउन पत्रकार महासङ्घको आग्रह

 भदौ १२, २०८२

काठमाडौँ, १२ भदौ : नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारसमक्ष अनुरोध गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना…