पहिलो पटक अपि हिमाल आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमालको पहिलो पटक आरोहण हुने भएको छ । उक्त प्रयोजनका लागि १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।…

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक टेबुल

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल…

गाजामा इजरायली हवाई हमलामा २० प्यालेस्टिनीको मृत्यु

 भदौ १३, २०८२

:शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गरी जारी इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी मारिएका छन् भने अन्य धेरै घाइते भएका छन् । कतार समाचार एजेन्सी (क्युएनए) का…

मधेस प्रदेशसभाको बैठक आज दोस्रो दिन पनि स्थगित

 भदौ १३, २०८२

जनकपुरधाम, १३ भदौ : प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ । आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी…

सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

 भदौ १३, २०८२

सङ्खुवासभा, १३ भदौ : सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…

सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग आग्रह

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ…

प्रतिनिधिसभा बैठक : सीमा विवादबारे सरकारको ध्यानाकर्षण

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ ; सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाहरुले लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख…

प्रहरी सहायक निरीक्षकको निधन

 भदौ १३, २०८२

ताप्लेजुङ, १३ भदौ ः यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६…

प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज…

समानुपातिक समावेशी निर्वाचन प्रणालीका पक्षमा जनमत सिर्जना गर्नुपर्नेः सञ्चारमन्त्री

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित…