राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ : उपप्रधानमन्त्री सिंह

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो…

अमेरिकी करबीच भारतीय सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्ने शक्ति प्राप्त

 भदौ २०, २०८२

रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ । विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको…

एमालेको दोस्रो विधान महाधिवेशन सुरु

 भदौ २०, २०८२

ललितपुर, २० भदौ ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल…

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

 भदौ २०, २०८२

कमलामाई (सिन्धुली) २० भदौ : कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला…

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

 भदौ २०, २०८२

एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित…

भूकम्प प्रभावित अफगानिस्तानमा रूसले मानवीय सहायता पठायो

 भदौ २०, २०८२

गत साता गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई हजार २०० जनाको मृत्यु भएपछि रुसले शुक्रबार अफगानिस्तानमा मानवीय सहायताका लागि कार्गो विमान पठाएको जनाएको छ । यस विपत्तिले पहिले नै गम्भीर…

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्द्वारा…

स्थानीय तहका योजना : टुक्रे र वितरणमुखी

 भदौ २०, २०८२

म्याग्दी, २० भदौ : जिल्लाका छवटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेकामध्ये ७७ प्रतिशत बढी योजना रु पाँच लाखभन्दा कम बजेटका छन् । बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला,…

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

 भदौ २०, २०८२

भोजपुर, २० भदौ : हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ ।…

निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण

 भदौ २०, २०८२

काठमाडौँ, २० भदौ : निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ । मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…