बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’
दमौली (तनहुँ), १८ भदौ : निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको…
सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले आन्दोलनरत किसानका जायज माग सम्बोधन गर्नुपर्ने, बाढीपहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध…
मिस होस्टल नेपाल–२०२५ को उपाधि श्रेष्ठलाई
काठमाडौँ, १८ भदौ : मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गर्नुभएको छ । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत साउन २५ गतेदेखि आजसम्म सञ्चालन गरेको उक्त…
प्रचारप्रसारका अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा
दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौ : दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या पछिल्ला उल्लेखनीय वृद्धि हुन सकेको छैन । निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार तत्कालीन कोभिड…
निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त
काठमाडौँ, १८ भदौ : मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको प्रतिवेदन प्रतिनिधिसभामा प्राप्त भएको छ । विधेयकमाथि राष्ट्रियसभामा भएको संशोधनको सन्देशसहितको प्रतिवेदन…
भोजपुरमा सुन्तलामा फल झर्ने रोग
भोजपुर, १८ भदौ : सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।…
मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी
मुस्ताङ, १८ भदौ : जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका…
लिपुलेकमुनिका गाउँका पीडा : ‘न बाटो छ, न सञ्चार’
दार्चुला, १८ भदौ : कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ ।…
ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवालिन बिमाकै भर
चितवन, १८ भदौ : गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ ।…
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
झापा, १८ भदौ : मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ ।…
लोकप्रिय
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२






