नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि
काठमाडौँ, १९ भदौ : नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका…
एमाले विधान महाधिवेशन शुक्रबारदेखि, सम्पूर्ण तयारी पूरा
काठमाडौँ, १९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं…
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’
काठमाडौँ, १९ भदौ : सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ । चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर…
भक्तपुरमा इन्द्रजात्रा सुरु
भादगाउँ, १९ भदौ : परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी…
पहिलो खेलमा नेपाल पराजित
काठमाडौँ, १९ भदौ : एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग…
सामुदायिक भवन निर्माण
म्याग्दी, १९ भदौ : जिल्लाको मालिका गाउँपालिका–४ छापमा आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । प्रदेश सरकारको रु १० लाख र स्थानीयको रु दुई लाख बराबारको श्रमदानमा भवन निर्माण…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १९ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
एमाले सचिवालय बैठक आज
काठमाडौँ, १९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक हुँदैछ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ः०० बजेका लागि निर्धारित…
बेइजिङ सैन्य परेडको सन्देश :इतिहासको सम्झना, शहीदको सम्मान, शान्तिको संरक्षण र भविष्यको सिर्जना
चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको सैन्य परेड सेप्टेम्बर ३ तारिख थ्यानमन चोकमा भव्य रुपमा आयोजना गरियो । शाङ्हाई सहयोग संगठनको थ्यानचिन शिखर सम्मेलनमा भाग लिन आएका…
बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान
काठमाडौँ, १९ भदौ : आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२






