भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी
काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक…
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार
विराटनगर, २९ असोज : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ । ‘यो…
प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान
काठमाडौँ, २९ असोज : ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा…
मार्फामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु
बलेवा (बागलुङ), २९ असोज : मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट…
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ, २९ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र…
जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच भेट
काठमाडौँ, २९ असोज : अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ…
पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल
काठमाडौँ, २९ असोज : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ…
उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’– रुस
क्रेमलिनले मङ्गलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर…
इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु
इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले गरिएको हवाई आक्रमणमा एक वरिष्ठ सदस्य सहित चार इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ । इराकी एफ–१६ जेट…
इजरायलमा गोली चल्दा एक प्रहरीको मृत्यु, तीन सर्वसाधारण घाइते
मङ्गलबार दक्षिणी इजरायलमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु हुनुका साथै तीन सर्वसाधारण घाइते भएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।विज्ञप्ति अनुसार आक्रमणकारीले रुट चार मा याभने इन्टरचेन्ज नजिकैबाट…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






