विश्वविद्यालयको आगामी प्रमुख बन्न अक्सफोर्डद्वारा ३८ उम्मेदवारको घोषणा

 असोज ३०, २०८१

लन्डन, ३० असोज (रासस/एएफपी) : बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ । तथापि हाल जेलमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा…

सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । ‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बीच डिजिटल…

बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक

 असोज ३०, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), ३० असोजः सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन…

द्वन्द्वरहित समाज स्थापित गर्न समावेशी प्रणाली अपनाउनुपर्छ : मन्त्री गुरुङ

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताउनुभएको छ । रेडियो नेपालमा ‘दनुवार’ भाषाको आज शुभारम्भ…

सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उड्नुभयो । मलेसिया जान लाग्नुभएकी गिरीले भावुक हुँदै भन्नुभयो, “घर चलाउन, घरै छाड्नुपर्‍यो ।” घरको…

स्रोत नखुलेको रकमसहित एक पक्राऊ

 असोज ३०, २०८१

जलेश्वर (महोत्तरी), ३० असोज : यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राऊ…

‘जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील’

 असोज ३०, २०८१

कैलाली, ३० असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ…

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।…

 असोज ३०, २०८१

‘कोजगरा के पहिचान : दूध, मखान आपान’महोत्तरी, ३० असोज : कोजगरा (कोजाग्रत) पूर्णिमा भन्नासाथ प्रत्येक मैथिल (मिथिला)का बासिन्दा दूध, मखान र पान सम्झन्छन् । असोज पूर्णिमाको रातमा मनाइने यो पर्वको…

उपभोक्ताको गुनासो ‘क्युआर’बाट

 असोज ३०, २०८१

त्रिशूली (नुवाकोट), ३० असोज : जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको गुनासो क्युआरमार्फत लिन थालेको छ । चाडपर्वमा हुनसक्ने उपभोक्ताको अधिकार हनन्का घटनालाई मध्येनजर गर्दै उपभोक्ताले क्युआरमार्फत गुनासो तथा उजुरी गर्न सक्ने…