सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन

 कार्तिक ०२, २०८१

गण्डकी, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले आज पक्राउ गरेको…

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गर्नुभएको छ । विराटनगरस्थित…

हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

 कार्तिक ०२, २०८१

मकवानपुर (हेटौँडा), २ कात्तिक : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका उत्पादन बन्द गरेको छ । बडादसैँको बिदालगत्तै उद्योग सञ्चालन गरिए पनि क्लिनिकलर मेसिनलगायत…

साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ असोज : राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले…

आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । ‘वल्र्ड हिन्दू…

‘समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ’‘समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ’

 कार्तिक ०२, २०८१

राजविराज (सप्तरी), २ कात्तिक : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । जनतासँग जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत…

भक्तपुरमा ढकमक्क मखमली र सयपत्री

 कार्तिक ०२, २०८१

भक्तपुर, २ कात्तिक : भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देखिएका छन् भने यसले नजिकिँदो…

पाटन प्रिमियर लिग : कुलगडे क्लब विजयी

 कार्तिक ०२, २०८१

बैतडी, २ कात्तिक : बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा कुलगडे क्रिकेट क्लब विजयी भएको छ । कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित…

रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा लैजाँदै छ । पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग…

उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल

 कार्तिक ०२, २०८१

काठमाडौँ, २ कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुुरु गर्नुभएको छ । पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आज आयोजनाका…