पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी
गण्डकी, ४ कात्तिक : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र…
खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला
ढोरपाटन (बागलुङ), ४ कात्तिक : काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै…
सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा
धर्मेन्द्र झा पछिल्ला दुई वर्षमा राष्ट्रिय समाचार समिति (रासस)मा स्पष्ट देखिएका चार पक्ष छन्– श्रव्यदृश्य सेवा, मातृभाषा समाचार सेवा, मिडिया सङ्ग्रहालय र मध्यरात अर्थात् २४सै घण्टे सेवा । अघिल्ला दुई…
रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि
काठमाडौँ, ४ कातिक : राष्ट्रिय गौरवको काठमाडौँ- तराई- मधेस दु्रतमार्गको धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने कार्यलाई रक्षा मन्त्रालयले पछिल्लो महत्वपूर्ण उपलब्धिका…
सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा
काठमाडौँ, ४ कात्तिक : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख…
खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण
बेरुत, ४ कात्तिक (रासस/एएफपी) : इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन…
६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि
अटलान्टा, ४ कात्तिक (रासस/एएफपी) : अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बन्नुभएका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै हुनुहुन्छ । उमेर…
प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट
काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग…
राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार
वीरगञ्ज (पर्सा), ४ कात्तिकः वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ३८ अर्ब ८८ करोड २७…
ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार
काठमाडौँ, ४ असोज : सरकारले ज्वलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । स्वास्थ्य…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






