गण्डकीमा घट्दै डेङ्गी सङ्क्रमण

 कार्तिक ०९, २०८१

गण्डकी, ९ कात्तिक : चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी…

एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा

 कार्तिक ०९, २०८१

वीरगञ्ज, ९ कात्तिक : प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि…

माइक्रोबस दुर्घटनामा ११ जना घाइते

 कार्तिक ०९, २०८१

मलेखु (धादिङ), ९ कात्तिक : काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९…

वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात खस्कियो

 कार्तिक ०९, २०८१

वीरगञ्ज (पर्सा), ९ कात्तिक : वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ ।गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात…

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने

 कार्तिक ०९, २०८१

चितवन, ९ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिनुभएको छ । रङ्गशालाको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै…

‘बजारमा सिटामोल अभाव हल्ला मात्र’

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित…

कवितामा चित्र कोर्दै कलाकार

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : कवि र चित्रकारबीच के भिन्नता छ रु भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भन्नुभयो, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।”…

सुन्दरीघाटबाट पुनः पानी वितरण

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित…

खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो

 कार्तिक ०९, २०८१

किमाथाङ्का (सङ्खुवासभा), ९ कात्तिक : जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ । भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक…

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको…