राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिको भेट : जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड
बाकु, (अजरबैजान), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका…
‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’
काठमाडौँ, २९ कात्तिक : काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।…
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री
काठमाडौँ, २९ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । आज यहाँ लिभिङ विथ आइसिटिले आयोजना…
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
काठमाडौँ, २९ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार…
श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य
कोलम्बो, २९ कात्तिक : श्रीलङ्काकाको संसदको मध्यावधि निर्वाचनका लागि बिहीबार मतदान भएको छ । मतदानका लागि बिहानै देखि मतदाता मतदानस्थलहरूमा लामबद्ध भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । राष्ट्रपति अनुरा…
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चितवन, २९ कात्तिक : चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन…
मुस्ताङको स्याउ : ९० प्रतिशत पोखरामै खपथ, पु-याउनै धौधौ
गण्डकी, २९ कात्तिक : मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने…
उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी
मनिला, २९ कात्तिक : फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यस पहिले नै अर्को आँधीबाट प्रभावित…
बोकेर भारतका बजारमा पु-याइन्छ ‘छुसा’ छुर्पी
पाँचथर, २९ कात्तिक : यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पु¥याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा…
नारायणगढ–बुटवल सडक निर्माणका विषयमा छिट्टै टुङ्गोमा पुग्छौँ : प्रधानमन्त्री
काठमाडौँ, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






