जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी

 कार्तिक ३०, २०८१

टोकियो, ३० कात्तिक : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्नेे प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो । नेपाल…

दार्चुला जिप दुर्घटना : आठ जनाको मृत्यु, पाँच घाइते

 कार्तिक ३०, २०८१

दार्चुला, ३० कात्तिक : दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३०…

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

 कार्तिक ३०, २०८१

दोहा (कतार), ३० कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त…

दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते

 कार्तिक ३०, २०८१

बैतडी, ३० कात्तिक : दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा…

देशका अधिकांश भागमा आज मौसम सफा रहने

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही…

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको…

कोदोखेतीले धानेको खोरियागाउँ

 कार्तिक ३०, २०८१

सिरहा, ३० कात्तिक : मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको…

छाला नपाउँदा मादल बनाउन समस्या

 कार्तिक ३०, २०८१

दमौली (तनहुँ), ३० कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो । ६१ वर्षीय…

शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 कार्तिक ३०, २०८१

काठमाडौँ, ३० कात्तिक : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४…