स्थानीय तहको उपनिर्वाचन : मनोनय दर्ताको समय निर्धारण

 मंसिर ०२, २०८१

विराटनगर (मोरङ), २ मङ्सिरः आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय…

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

 मंसिर ०२, २०८१

डडेल्धुरा, २ मङ्सिर : अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ…

समुद्री सतहमुनि रहेको बाकुबाट नेपालको सन्देश : ‘हिमालको हिउँ जोगाऔं’

 मंसिर ०२, २०८१

बाकु (अजरबैजान), २ मङ्सिर : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ । बाकु सहर समुन्द्री सतहबाट…

लेबनानी सरकारको युद्धविरामको समर्थन

 मंसिर ०२, २०८१

इरान, २ मङ्सिर : इरान लेबनानी सरकारद्वारा लिइएको कुनै पनि निर्णयलाई समर्थन गर्ने इरानी अधिकारीले बताएका छन् । सुरक्षा परिषद्को प्रस्ताव १७०१ को कार्यान्वयनको समर्थन गर्ने इरानका सर्वोच्च नेता अली खामेनीका…

बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि विस्तार

 मंसिर ०२, २०८१

ढाका, २ मङ्सिर : बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्तमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ । नोभेम्बर १५ मा जारी गरिएको…

तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै

 मंसिर ०२, २०८१

तनहुँ २ मङ्सिर : जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की…

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

 मंसिर ०२, २०८१

काठमाडौँ, २ मङ्सिर : नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध…

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

 मंसिर ०२, २०८१

वेदकोट (कञ्चनपुर), २ मङ्सिर : वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम…

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

 मंसिर ०२, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २ मङ्सिर : फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर…

हात्तीको आक्रमणबाट मृत्यु

 मंसिर ०२, २०८१

झापा, २ मङ्सिर : हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन…