पाँचखालमा ‘सेज’ निर्माण सुस्त
काभ्रेपलाञ्चोक, १० मङ्सिर : पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज…
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित
काठमाडौँ, १० मङ्सिर : दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप…
उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी
काठमाडौँ, १० मङ्सिर : सरकारले उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठनको तयारी गरेको छ । अघिल्लो हप्ता बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक)को ५३औँ बैठकले आयोग गठनको तयारी गर्न…
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
फैजाबाद (अफगानिस्तान), १० मङ्सिर : उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवाहक गाडी खसी दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिका…
‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायो : सिबिफिन
काठमाडौँ, १० मङ्सिर : बैंक तथा वित्तीय संस्था परिसङ्घ–नेपाल (सिबिफिन)ले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट लगानीकर्तामाझ पुँजी परिचालनका लागि ठूलो अवसर देखाएको जनाएको छ । सिबिफिनले प्रेस…
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौँ, १० मङ्सिर : यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले…
धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म
चितवन, १० मङ्सिर : यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ…
प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी
काठमाडौं, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुनधारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली…
बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : देउवा
महेन्द्रनगर (धनुषा), १० मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा…
भन्सार दर घटेपछि तोलामै १५ हजार नौ सयले घट्यो सुनको मूल्य
काठमाडौँ, १० मङ्सिर : सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकामा आज घटेर प्रतितोला रू…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






