सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते

 मंसिर २८, २०८१

खार्तुम, २८ मङ्सिर (रासस/सिन्ह्वा) : पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते…

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ : सञ्चारमन्त्री गुरूङ

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिलेको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित…

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापारसम्बन्धी मन्त्रीसमेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा…

समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौँ : सञ्चारमन्त्री गुरूङ

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगद्वारा आज…

सत्तरी प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर

 मंसिर २८, २०८१

सुदूरपश्चिम, २८ मङ्सिर : मानसिक स्वास्थ्य समस्या हुनेहरुमध्ये ७० प्रतिशत व्यक्ति अझै पनि स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेको सरोकारवालाले बताएका छन् । विकासोन्मुख देशमा मानसिक स्वास्थ्य सेवामा बजेट न्यून विनियोजन…

काठमाडौँ-टीकापुर-काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि

 मंसिर २८, २०८१

काठमाडौ, २८ मङ्सिर : कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको…

एनपिएल : विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर (रासस) : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले…

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले…

भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ

 मंसिर २८, २०८१

नयाँ दिल्ली, २८ मङ्सिर : भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई…

राष्ट्रपति पौडेलद्वारा राजदूत नियुक्त

 मंसिर २८, २०८१

काठमाडौँ, २८ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरुलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका…