‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’

 पुष ०८, २०८१

नेपालगञ्ज, ८ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताउनुभएको छ । भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन…

‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’

 पुष ०८, २०८१

गलकोट (बागलुङ), ८ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन अराजकता भएको बताउनुभएको छ । सम्पत्ति खरिद गर्न…

पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु हो : प्रथम राष्ट्रपति डा यादव

 पुष ०८, २०८१

काठमाडौँ, ८ पुस : प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल…

बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा

 पुष ०८, २०८१

काठमाडौँ, ८ पुस : तीन दिन लगातार घटेको सेयर बजार आज, सोमबार २९ अंकले बढेको छ । समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको हो । आज १९४…

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

 पुष ०८, २०८१

सुन्दरबजार (लमजुङ) : लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो । नगरपालिकाभित्रका आठ…

हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या

 पुष ०८, २०८१

खोटाङ, ८ पुस : जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उहाँको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला…

परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

 पुष ०८, २०८१

काठमाडौँ, ८ पुस : काठमाडौँ महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको छ । उक्त परीक्षणबाट कालोपत्र गर्न प्रयोग गरिएको ‘विटुमिन’…

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

 पुष ०८, २०८१

काठमाडौँ, ८ पुस : गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे…

रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु

 पुष ०८, २०८१

सियोल, ८ पुस (रासस/एएफपी) : रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको…

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

 पुष ०८, २०८१

काठमाडौं, ८ पुस : नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक…