बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
नेपालगञ्ज (बाँके), ११ पुस : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी…
कांग्रेसको स्वास्थ्य विभागमा दश सदस्य मनोनयन
काठमाडौँ, ११ पुस : नेपाली कांग्रेसले स्वास्थ्य विभागमा दश सदस्य मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम…
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
काठमाडौँ, ११ पुस : नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा…
सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत
म्याड्रिड, ११ पुस (रासस/एएफपी) : सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार ४५७ आप्रवासीको मृत्यु वा वेपत्ता भएको एक गैरसरकारी संस्थाले बिहीबार जनाएको छ ।…
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
वीरगञ्ज (पर्सा), ११ पुस : नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका…
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना
काठमाडौँ, ११ पुस : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष…
जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रित : वनमन्त्री शाही
काठमाडौँ, ११ पुस : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रायलको ध्यान केन्द्रित भएको बताउनुभएको छ । मन्त्रालयद्वारा आज…
सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह
काठमाडौँ, ११ पुस : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ । आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई…
राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, ११ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी समाज निर्माणले राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा…
भैँसीपालनमा रमाउँदै घोरासैनी
मनहरी (मकवानपुर), ११ पुस : हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आउनुभएको छ । युवा पुस्तालाई चुनौती दिँदै उहाँ भैँसीपालनमा सक्रिय हुनुहुन्छ । घोरासैनीको…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






