लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार…

उपल्लो मुस्ताङमा पर्यटक बढे

 पुष २५, २०८१

म्याग्दी, २५ पुस : सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि…

नेप्से परिसूचक १८ अङ्कले घट्यो

 पुष २५, २०८१

काठमाडौँ, २५ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ । आज तीन…

शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा मन्त्री भट्टराई

 पुष २५, २०८१

कीर्तिपुर (काठमाडौँ), २५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज…

‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

 पुष २५, २०८१

झापा, २५ पुस : बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ…

कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर

 पुष २५, २०८१

मान्म (कालीकोट), २५ पुस : जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई…

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

 पुष २५, २०८१

लेखनाथ, २५ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ । प्रतिवादीहरूको बयान सकिएपछि बुधबार जवाफी…

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

 पुष २५, २०८१

लमजुङ, २५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताउनुभएको छ । आज बेँसीसहर नगरपालिका–७ मा निजी तथा…

गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

 पुष २५, २०८१

ढोरपाटन (बागलुङ), २५ पुस : बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय…

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

 पुष २५, २०८१

तनहुँ, २५ पुस : जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी…