सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

 पुष ०९, २०८१

काठमाडौँ, ९ पुस : सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित…

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर

 पुष ०९, २०८१

काठमाडौँ, ९ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ…

जुम्लामा लोप हुँदै तरबार नाच

 पुष ०९, २०८१

जुम्ला, ९ पुस : शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप…

रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा

 पुष ०९, २०८१

पथरी (मोरङ), ९ पुस : जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको…

तेल चुहावटले दुई लाख टन माटो प्रदूषित गरेको हुनसक्ने रुसको भनाइ

 पुष ०८, २०८१

मस्को, ८ पुस (रासस/एएफपी) : यस महिना दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्करबाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको हुनसक्ने रुसका प्राकृतिक स्रोतमन्त्रीले सोमबार बताउनुभएको छ । “प्रदूषित…

सङ्घर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

 पुष ०८, २०८१

लेखनाथ, ८ पुस : कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा २३ स्थित…

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविलगायतको लिइँदै

 पुष ०८, २०८१

गण्डकी, ८ पुस (रासस) : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु भएको…

चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा : संसद् सचिवालय

 पुष ०८, २०८१

काठमाडौँ, ८ पुस : चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण…

बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र

 पुष ०८, २०८१

भक्तपुर, ८ पुस : सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१…

प्रदेशसभा बैठक आव्हानका लागि सिफारिस गरिने

 पुष ०८, २०८१

लुम्बिनी, ८ पुस : लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाचौँ अधिवेशन आव्हानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले यही पुस १६ गते…