सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

 माघ १४, २०८१

म्याग्दी (बेनी), १४ माघ : रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताउनुभएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहनुभएको छ । उहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ…

सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

 माघ १४, २०८१

झापा, १४ माघ : शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास…

अभियानले पनि हटेन छाउप्रथा

 माघ १४, २०८१

बाजुरा, १४ माघ : बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ । यहाँका महिला महिनावारी भएका बेला धामीझाँक्री तथा देवता रिसाउँछन् भन्दै अहिले पनि छाउगोठमा सुत्न बाध्य छन् । महिनावारी…

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

 माघ १४, २०८१

म्याग्दी, १४ माघः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक…

तरकारी र फलफूलको आजको यस्तो छ मूल्य

 माघ १४, २०८१

काठमाडौँ, १४ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।…

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?

 माघ १४, २०८१

काठमाडौँ, १४ माघ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ…

सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताउनुभएको छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहनुभएका…

बाल यौन दुर्व्यवहार कसुरमा कृषि विज्ञ मदन दोषी ठहर

 माघ १३, २०८१

खोटाङ, १३ माघ : कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहार  कसुरमा दोषी ठहर हुनुभएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दोषी ठहराएको हो ।  जिल्ला न्यायाधीश…

त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा

 माघ १३, २०८१

काठमाडौँ, १३ माघ : यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज…

पूर्व गृहमन्त्री लामिछानेलाई करोड धरौटीमा छाड्न आदेश

 माघ १३, २०८१

भैरहवा, १३ माघ : सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालतमा…