लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

 माघ २०, २०८१

तुलसीपुर (दाङ), २० माघ : लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको…

जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन

 माघ १९, २०८१

बर्लिन, माघ १९ गते । सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्व राष्ट्रपति होस्रट कोहलरको शनिबार निधन भएको छ । उहाँ ८१ वर्षको हुनुहुन्थ्यो । कोहलरको बर्लिनस्थित…

खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु

 माघ १९, २०८१

पोर्ट सुडान, सुडान, १९ माघ (रासस/एएफपी) : सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन् ।…

सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट

 माघ १९, २०८१

गण्डकी, १९ माघ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको साझा दायित्व रहेको बताउनुभएको छ । तामाङहरूको महान पर्व २८६१औँ सोनाम ल्होसारका अवसरमा तामाङ…

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’

 माघ १९, २०८१

काठमाडौँ, १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताउनुुभएको छ । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आज…

अरब विदेशमन्त्रीद्वारा प्यालेस्टिनी वस्तीलाई हटाउने प्रस्ताव अस्वीकार

 माघ १९, २०८१

कायरो, १९ माघ (रासस/एएफपी) : इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स( युएई), साउदी अरब र कतारका उच्च कूटनीतिज्ञले शनिबार कायरोमा भएको एक बैठकमा प्यालेस्टिनी नागरिकलाई जबर्जस्ती विस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेका…

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

 माघ १९, २०८१

सोलुखुम्बु, १९ माघ : हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पु¥याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको…

‘निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड’

 माघ १९, २०८१

चन्द्रपुर (रौतहट), १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा…

भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु

 माघ १९, २०८१

रायपुर, १९ माघ (रासस/एएफपी) : मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो…

भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु

 माघ १९, २०८१

जलेश्वर, १९ माघ : भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो…