पर्यटन

पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती

 असोज १४, २०८०

काठमाडौँ, १४ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ…

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

 असोज १४, २०८०

त्रिवेणी (नवलपरासी), १४ असोज : पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ…

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

 असोज १४, २०८०

गण्डकी, १४ असोज ः ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको छहप्ते तालिमबाट पोखरामा दुई सय…

‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’

 असोज १३, २०८०

काठमाडौँ, १३ असोज : पर्यटन क्षेत्रमा कार्यरत महिलाले दिगो र जिम्मेवार पर्यटनले मात्र देश विकासमा सहयोग पुग्न सक्ने बताएका छन् । पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड एसोसिएसनको…

यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिन्छ : मन्त्री किराती

 असोज १२, २०८०

भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरव मन्दिर अगाडि साँझदेखि नै मानिसको भीड बढिरहेको थियो । आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रिकालीन प्रहरमा…

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्याे

 असोज १२, २०८०

गण्डकी, १२ असोज : हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो ।…

पर्यटन प्रवद्र्धनका लागि ढोरपाटनमा उद्योग वाणिज्य महासङ्घको बैठक

 असोज १२, २०८०

गलकोट (बागलुङ), १२ असोज : पर्यटन प्रर्वद्धन, सम्भावना र लगानी खोज्ने उद्देश्यले ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महसङ्घको बस्ने भएको छ । महासङ्घका तेस्रो कार्यकारिणी बैठक यही असोज १५ र १६…

शैलुङको पर्यटन प्रवर्द्धनार्थ ‘स्पार्क एड्भेन्चर’ आयोजना

 असोज ११, २०८०

काठमाडौँ, ११ असोज : चर्चित पर्यटकीय क्षेत्र शैलुङ्को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ आयोजना गरिएको छ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङको पर्यटन प्रवर्द्धन गर्न दुई सयभन्दा…

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

 असोज ११, २०८०

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म…

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

 असोज ११, २०८०

गण्डकी, ११ असोज : पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको…