बिजनेश

सहकारीमा चौतर्फी कडाइ

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : समस्यामा पर्ने सहकारीको संख्या दिनानुदिन बढ्न थालेपछि सहकारी संघसंस्थामा चौतर्फी कडाइ गर्न थालिएको छ । सहकारी क्षेत्रको संघीय नियामक निकाय सहकारी विभाग, सहकारी अभियान (राष्ट्रिय सहकारी महासंघलगायत…

पश्चिम सेती र सेती नदी–६ एनएचपीसीलाई दिने सम्झौता

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : पश्चिम नेपालका दुईवटा जलविद्युत् परियोजना विकासका लागि विस्तृत परियोजना अध्ययन गर्न भारतीय सरकारी कम्पनी एनएचपीसी लिमिटेड इन्डियाससँग बिहीबार सम्झौता भएको छ । बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत्…

‘पश्चिम सेती र सेती नदी–६ सुदूरपश्चिमको विकासका लागि महत्वपूर्ण’

 भदौ ०२, २०७९

काठमाडौँ, भदौ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक…

खाद्यान्न, फलफूल र तरकारी विदेशबाट आयात हुनु चिन्ताको विषय : प्रधानमन्त्री

 भदौ ०२, २०७९

काठमाडौं, भदौ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पर्याप्त मात्रामा खाद्यान्न बाली र फलफूल तथा तरकारी जस्ता बागवानी जन्य वस्तु विदेशबाट आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको बताउनुभएको छ।…

नेप्से परिसूचक झिनो अङ्कले ओरालो

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर…

अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश…

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

 भदौ ०१, २०७९

कलैया, भदौ १ : मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८-७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई…

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

 भदौ ०१, २०७९

चितवन, भदौ १ : भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई…

सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो…

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

 साउन ३०, २०७९

गोदावरी, साउन ३० : धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८-८९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व…