बिजनेश

बजार झर्दै मुस्ताङी स्याउ : ९० प्रतिशत पोखरामा खपत

 भदौ १६, २०७९

गण्डकी, भदौ १६ : पोखराको बजारमा मुस्ताङी स्याउ बेग्लै पहिचानजस्तै बनेको छ । बजारमा आएसँगै मुस्ताङको स्याउ अधिकांशको रोजाइमा पर्दछ । मुस्ताङी स्याउको मुख्य बजार पोखरा नै भएको लामो समयदेखि…

फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३६ हजार कर

 भदौ १६, २०७९

काठमाडौं, भदौ १६ : काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेको फनपार्कले १७ लाख बढी कर तिरेको छ । महानगरले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले १७ लाख ३६ हजार कर बुझाएको हो।…

भदौ दोस्रो साता झापामा बीजी धानको रोपाइँ चल्दै

 भदौ १६, २०७९

दमक, भदौ १६ : झापाको कमल गाउँपालिकामा भदौंको दोस्रो सातामा नयाँ अभ्यासको रुपमा धानको विउँ उत्पादनका लागि बीजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २…

पश्चिमसेती बन्ने भएपछि स्थानीय भन्छन्– ‘४२ वर्षपछि पुनः आशा पलायो’

 भदौ १६, २०७९

अत्तरिया, भदौ १६ : विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै…

बीमाको पहुँच गाउँ–गाउँमा पुर्याउनुहोस् : अर्थमन्त्री

 भदौ १६, २०७९

सुर्खेत, भदौ १६ : अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु-याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको…

चार हजारलाई बिनाधितो कर्जा

 भदौ १६, २०७९

गोदावरी (कैलाली), भदौ १६ : सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार कोषले चालू आर्थिक वर्षमा चार हजार युवालाई उद्योग व्यवसाय सुरु गर्न सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । कोषका अनुसार…

प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : काठमाडौँदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय रुपैयाँबराबरको बिजुली…

एकै जनाले फलाउँदै तीन करोडको स्याउ

 भदौ १४, २०७९

म्याग्दी, भदौ १४ : मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म…

बन्यो विमानस्थल आएन जहाज

 भदौ १४, २०७९

तम्घास, भदौ १४ : गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न…

भिजिट भिसा खुलेको पाँच महिना : खाडी मुलुकबाट ५३ हजार फर्केनन्

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : पछिल्लो ६ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश…