बिजनेश

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो…

सुनको मूल्य रु एक लाख पाँच हजार एक सय

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा…

कालिञ्चोक दर्शनको आइपिओ खुला

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय…

अवसरसँगै बढ्दै छन् समस्या

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नेपाली युवाका लागि पहिलो आकर्षक श्रम गन्तव्य बनेको मलेसियामा विभिन्न समस्या पनि बढ्न थालेका छन् । चार वर्ष पहिलेदेखि शून्य लागतमा मात्रै नेपाली श्रमिक मलेसिया पठाउने…

भेडापालनबाट मनग्य आम्दानी

 माघ ०२, २०७९

भोजपुर, माघ २ : व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन् । बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन् । युवा विदेशबाट फर्केर…

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड…

आम्दानीभन्दा एकासी अर्ब बढी खर्च

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : सरकारको कुल आम्दानीले खर्च थेग्न नसक्ने अवस्था बनेको छ । चालू आर्थिक वर्ष २०७९-८० को पुस मसान्त सकिँदासम्म सरकारको खर्च र आम्दानीबीच ठूलो खाडल देखिएको हो…

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

 माघ ०२, २०७९

दिपायल, माघ २ : डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उहाँले व्यावसायिक…

सुनको मूल्य तोलाको एक लाख पाँच हजार

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको…

आलेख : बुढेसकालमा पनि छुटेन ढाका बुन्ने मोह

 माघ ०१, २०७९

रामपुर (पाल्पा), माघ १ : नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित…