बिजनेश

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यासको मूल्य यथावत्

 असार १८, २०८०

काठमाडौँ, १८ असार : नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको…

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

 असार १७, २०८०

वीरगन्ज, १७ असार : बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक…

सुनमा विलाशिताको कर लगाइएको छैन : अर्थमन्त्री

 असार १६, २०८०

पोखरा, १६ असार : अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा…

चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

 असार १६, २०८०

बेइजिङ, १६ असार : चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई…

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री

 असार १६, २०८०

गण्डकी, १६ असार : अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई…

लगानी सम्मेलन आयोजना गर्दै पाँचखाल

 असार १६, २०८०

काभ्रे, १६ असार : पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष…

रत्ननगरमा रोजगार मेला सुरु

 असार १६, २०८०

रत्ननगर, १६ असार : चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर…

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

 असार १५, २०८०

छेन्दु (चीन), १५ असार : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आज…

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री

 असार १५, २०८०

गण्डकी, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले आँफू…

आर्थिक वृद्धि र जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ: अर्थमन्त्री

 असार १५, २०८०

काठमाडौं, १५ असार : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गर्नुभएको छ। शुक्रबार राष्ट्रिय सभाको…