बिजनेश

नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

 साउन ०७, २०८०

काठमाडौं, ७ साउन : गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलिने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले…

आवासीय घरकर्जाको सीमा बढाइयो

 साउन ०७, २०८०

काठमाडौँ, ७ साउन : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ । “पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५०…

यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य

 साउन ०७, २०८०

काठमाडौँ, ७ साउन : नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ ।  कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात…

चालु आवको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

 साउन ०७, २०८०

काठमाडौँ, ७ साउन : नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय…

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

 साउन ०७, २०८०

काठमाडौँ, ७ साउन : कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी…

मौद्रिक नीति आज सार्वजनिक गरिँदै

 साउन ०७, २०८०

काठमाडौं, ७ साउन : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना…

बैंकहरुको तरलता अनुगमनमा ईसीबीले कडाइ गर्ने

 साउन ०६, २०८०

बर्लिन, ६ साउन : युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले वित्तीय सङ्कटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ । “हामीले बैंकहरूलाई…

४० मेगावाट अपर चमेलियाको परीक्षण सुरु

 साउन ०६, २०८०

खलङ्गा, ६ साउन : दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ । कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव…

कोरिया काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

 साउन ०६, २०८०

काठमाडौँ, ६ साउन : वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ ।  कोरियामा रोजगार गरेर फर्किएकाले…

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन आजदेखि बन्द

 साउन ०५, २०८०

मकवानपुर, ५ साउन : हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण हिजो बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको…