बिजनेश

एक वर्षमा भित्रिए एक हजार ८०७ विद्युतीय सवारीसाधन

 साउन ११, २०७९

काठमाडौँ, साउन ११ : सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत…

ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशका जलस्रोत सचिवको शिष्टाचार भेटवार्ता

 साउन ११, २०७९

काठमाडौँ, साउन ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आउनुभएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा ऊर्जामन्त्री…

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन हुन्छ : उद्योग मन्त्री

 साउन ११, २०७९

काठमाडौं, साउन ११ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताउनुभएको छ । बन्द जनकपुर चुरोट…

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

 साउन ११, २०७९

काठमाडौँ, साउन ११ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई…

बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

 साउन ११, २०७९

लुम्बिनी, साउन ११ : बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९-८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा,…

हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण

 साउन ११, २०७९

सिमकोट, साउन ११ : हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ ।…

आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने

 साउन ११, २०७९

काठमाडौं, साउन ११ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो।…

दिगो खानेपानी तथा सरसफाइका लागि एक अर्ब ३७ करोड अनुदान लिइने

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि करिब रु एक अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्ले यही साउन ९…

सिबिफिनको टिप्पणी : मौद्रिक नीति सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि प्रयुक्त भएको कसिलो नीतिले…

मानव संसाधन विकासमा जापानाको ३५ करोड सहयोग

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ ( ३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध…