बिजनेश

६ जना ठेकेदारबाट ६ करोड ५८ लाख असुल्दै सडक बोर्ड

 फागुन १६, २०८०

काठमाडौँ, १६ फागुन : सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनुपर्ने दस्तुर, मासिक किस्ता,…

विद्युत् प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड

 फागुन १६, २०८०

काठमाडौँ, १६ फागुन : सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।…

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालन

 फागुन १५, २०८०

काठमाडौं, १५ फागुन : नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म…

कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

 फागुन १५, २०८०

भेरीगङ्गा (सुर्खेत), १५ फागुन : कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ ।  राष्ट्रिय कृषि गणना…

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ…

नागरिकको जीवनस्तर उकास्ने गरी बजेट निर्माण : अर्थमन्त्री

 फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : अर्थमन्त्री डा प्रकाशशरण महतले नागरिकको जीवनस्तरमा सुधारमा केन्द्रित भइ आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ का लागि विनियोजन…

डोटीमा विस्तार हुँदै चैते धानखेती

 फागुन १४, २०८०

डोटी, १४ फागुन : डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा…

मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्यो : अर्थमन्त्री

 फागुन १४, २०८०

काठमाडौं, १४ फागुन : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र…

जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा

 फागुन १४, २०८०

भरतपुर, १४ फागुन : प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी…

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

 फागुन १४, २०८०

सल्लेरी (सोलुखुम्बु), १४ फागुन : अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवा जनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी…