बिजनेश

दैनिक २० हजार लिटर दूध सङ्कलन

 फागुन २७, २०८०

मकवानपुर, २७ फागुन : हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक…

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

 फागुन २५, २०८०

फुङ्लिङ (ताप्लेजुङ), २५ फागुन : गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍य fएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण  सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला…

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौं : प्रधानमन्त्री

 फागुन २४, २०८०

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ…

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ…

सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच सय

 फागुन २३, २०८०

काठमाडौँ, २३ फागुन : नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ…

नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

 फागुन २२, २०८०

राँझा (बाँके), २२ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान…

हालसम्मकै उच्च सुनको मूल्य

 फागुन २२, २०८०

काठमाडौँ, २२ फागुन : नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ ।…

चन्द्रागिरिबाट दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने

 फागुन २१, २०८०

काठमाडौँ, २१ फागुन : चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५…

अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा

 फागुन २१, २०८०

फिक्कल (इलाम), २१ फागुन : अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए ।…

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

 फागुन २१, २०८०

खोटाङ, २१ फागुन : हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा…