बिजनेश

यथार्थपरक बजेट ल्याउन विज्ञको सुझाव

 जेठ १८, २०८०

गण्डकी, १८ जेठ : गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण…

बजेट सकारात्मक : व्यवसायी महासङ्घ

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०८०/८१ बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको आएकाले सकारात्मक भएको बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज एक विज्ञप्ती…

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

 जेठ १७, २०८०

 रेसुङ्गा, १७ जेठ : नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक…

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

 जेठ १७, २०८०

सुर्खेत/भेरीगंगा, १७ जेठ : सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा…

नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट

 जेठ १७, २०८०

 काठमाडौँ, १७ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९…

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत

 जेठ १७, २०८०

काठमाडौँ, १७ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ…

मधेस प्रदेशसभा : आगामी बजेट जनपक्षीय बनाउनुपर्नेमा जोड

 जेठ १६, २०८०

जनकपुरधाम, १६ जेठ : मधेस प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट जनपक्षीय बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले बजेट निर्माणको प्रारम्भिक चरणदेखि…

पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत

 जेठ १६, २०८०

 काठमाडौँ, १६ जेठ : अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को…

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

 जेठ १६, २०८०

काठमाडौँ, १६ जेठ : सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर ९भ्याट०,…

बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेश

 जेठ १५, २०८०

सुदूरपश्चिम, १५ जेठ : सरकारले संसद्समक्ष आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यक्रममा सुदूरपश्चिम प्रदेशका केही महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट…