तस्बिरमा दशैं मनाएर राजधानी फर्कनेको भीड

  कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : दशैंको विदा सकिएसँगै शहरबाट दशैं मनाउन गाउँ गएकाहरू फर्कने क्रम शुरु भएको छ । देशका विभिन्न भागबाट साेमबार राजधानी आउने सवारी साधनमा कोचोकोच गरी यात्रु राजधानी फर्किएका थिए ।

तपाईको प्रतिक्रिया