वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद डेभिडको हत्या

  असोज ३१, २०७८

काठमाडौं, असोज ३० : बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या भएको छ । पटकपटकको प्रयास र लामो तयारीपछि डेभिडको हत्या भएको अनुमान गरिएको छ । सो हत्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

हत्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ ६९ वर्षीय साँसद डेभिड बेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया