अवकाश प्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयार रहन निर्देशन

  बैशाख २२, २०७८

काठमाडौं, वैशाख २२ : नेपाली सेनाले कोभिड १९ को बढ्दो संक्रमणलाई ख्याल गर्दै अवकाश प्राप्त स्वास्थ्य स्वास्थ्यकर्मी सैनिक कर्मचारीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन (रोलकल डिउटी) का लागि तयार रहन निर्देशन जारी गरेको छ ।

सेनाले आज एक निर्देशन जारी गर्दै प्रधान सेनापतीको अध्यक्षतामा बशेको विशेष बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सेनाले विभिन्न योजना तर्जुभा एबं कार्यान्वयनका लागि तयारी गरीरहेको र त्यसका लागि राष्ट्रलाई आवश्यक परेका बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन दिने निर्णय गरेका उल्लेख छ ।

तपाईको प्रतिक्रिया