शीर्ष नेताहरुद्वारा जोशीप्रति श्रद्धाञ्जली

  चैत १४, २०७७

काठमाडौं, चैत १४ : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनमा विभिन्न नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताले पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँको शुक्रवार राती निधन भएको थियाे । 

तपाईको प्रतिक्रिया