ताप्लीको रानीपोखरी सार्वजनिक

  कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ स्रोता माझ आएको छ । पन्तले गायक तथा संगीतकार डिबी खड्कासँग गीत गाउनुभएको हो ।

अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतको संगीत एरेन्ज देबेन्द्र नेवाले गर्नुभएको हो । सो गीतको भिडियोमा अञ्जली अधिकारी, शोभित प्रसाईको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया