खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हाल्नुभएका उहाँले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गर्नुभएको दाबी गर्नुभएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed