साइप्रसमा राष्ट्रपतिको निर्वाचन शुरु

  माघ २२, २०७९

निकोसिया, माघ २२ : साइप्रसमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन शुरु भएको छ । मतदान सम्पन्न भएको लगभग दुई घण्टा पछि परिणाम सार्वजनिक हुने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत कोस्टास कन्स्टान्टिनौले ग्रीस, बेलाइत, बेल्जियम र संयुक्त राज्य अमेरिका लगायत देशमा रहेका १० हजारभन्दा बढी मतदाताले उतैबाट मतदान गरेका छन् । कुल पाँच लाख ६१ हजार भन्दा बढी मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया