तस्बिरमा एमाले प्रतिनिधि सभा सदस्यको अभिमुखीकरण कार्यक्रम

  पुष २३, २०७९

काठमाडौं, पुस २३ : नेकपा(ऐमाले) का प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम शनिबारबाट काठमाडौंमा सुरु भएको छ । ऐमाले संसदीय दल संसदीय विभागको आयोजनामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित संसद्का लागि अभिमुखीकरण नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको हो । कार्यक्रमलाई एमाले अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो।

 

स्रोत : गोरखापत्र अनलाइन

 

 

तपाईको प्रतिक्रिया