बुढ्यौली समाजका चुनौतीहरूको सामना गर्दै भियतनाम

  मंसिर १६, २०७९

हनोई, मङ्सिर १६ : भियतनामको सामाजिक सुरक्षा प्रणाली अझै प्रारम्भिक चरणमा रहेको र आर्थिक स्रोतहरू सीमित भएकाले वृद्धवृद्धा जनसङ्ख्याका लागि चुनौतीहरू खडा भएको स्थानीय पत्रिका भियतनाम न्यूजले शुक्रबार उल्लेख गरेको छ ।

दक्षिणपूर्वी एसियाली देशमा वृद्धवृद्धा (६५ वर्ष वा माथि) को सङ्ख्या सन् २०२० मा झन्डै ७४ लाख पुगेको छ । जुन कूल जनसङ्ख्याको ७।. प्रतिशत हो । श्रम, विज्ञान र सामाजिक मामिला संस्थानका अनुसार सन् २०३० सम्म यो कूल जनसङ्ख्याको १२ प्रतिशत हुनेछ ।

तपाईको प्रतिक्रिया