विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक सार्वजनिक

  मंसिर ०४, २०७९

दोहा, मङ्सिर ४ : हिपहप स्टार निकी मिनाजले कोलम्बियाकी गायिका मालुमा र लेबनानकी गायिका मिरियम फारेससँग मिलेर निर्माण गरिएको विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक शुक्रबार सार्वजनिक गरिएको छ ।

‘टुको टाका’नामको सो गीत अङ्ग्रेजी, स्पेनी र अरबी भाषामा छ । मालुमा र मिरियमले उद्घाटनका दिन फिफा फ्यान फेस्टिभलमा प्रस्तुति पनि दिनुहुनेछ ।

तपाईको प्रतिक्रिया