ललितपुरमा मतदान केन्द्र तयारीको काम धमाधम

  मंसिर ०३, २०७९

ललितपुर, मङ्सिर ३ : भोलि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि ललितपुरमा मतदान केन्द्रको काम धमाधम भइरहेका छन् ।

अधिकांश केन्द्रको निर्माण काम सकिसकेकाे र बाँकी रहेका केन्द्रहरूमा काम भइरहेको छ । निर्माण कार्य सकिसकेको मतदान केन्द्रले विभिन्न पार्टीका प्रतिनिधिलाई परिचयपत्र दिने काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया